सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
बाबुकाजी र मैना खड्काका सुपुत्र साधुराम खड्का २०३८ असोज १५ गते बुढानीलकण्ठ, काठमाडौंमा जन्मिनुभएको हो । शिक्षाशास्त्रमा स्नातकाेत्तर औपचारिक शिक्षा हासिल गर्नुभएका खड्का बैंकिङ सेवामा सम्बद्ध हुनुहुन्छ । खड्काका व्यङ्ग्यात्मक कविता फित्कौली डटकममा नियमित प्रकाशित हुँदै आएका छन् । संपर्क : ramsadhuram1@gmail.com
माया गाँस्ने कविता

माया गाँस्ने कविता

साधुराम खड्का : जुट्दै कुट्दै र फुट्दै गाँसिने रैछ माया नजरकाे हेराइ मै त फरक पर्ने

पुरा पढ्नुहाेस्
आज पखाल्ने दिवस

आज पखाल्ने दिवस

साधुराम खड्का : लोडसेडिङले उज्यालो पखालियो मेलम्चीको पानीले सडक पखालियो सदन चैं खै किन पखालिएन सदनमा

पुरा पढ्नुहाेस्
आधुनिक मान्छे

आधुनिक मान्छे

साधुराम खड्का : बिरोलोले बाटो काटे हिँड्दैन मान्छे घाँटीमा छोएपछि हात फुक्छ त्यै मान्छे आफ्नो राम्रो

पुरा पढ्नुहाेस्
काफि हुन्छ

काफि हुन्छ

साधुराम खड्का : अन्धकार त्यो समयलाई जुनकीरीको बत्ती नै काफी हुन्छ मुसा जति ठूलो भए पनि

पुरा पढ्नुहाेस्
चम्चाकाे साँठगाँठ

चम्चाकाे साँठगाँठ

साधुराम खड्का : चम्चा नै हाे मुख र हातकाे बिच चम्चाले बाेकी जे ल्याओस् लतारिन्छ सबै

पुरा पढ्नुहाेस्
हाइकुको बथान

हाइकुको बथान

साधुराम खड्का : १. फूलको रस साथीहरुको माया घाम र पानी । २. असारे भेल फोहरको

पुरा पढ्नुहाेस्
सात हाइकु

सात हाइकु

साधुराम खड्का : १) जेठको मास रापले घमाइलो प्रचण्ड गर्मी । २) आफन्त माया बरिष्टको चटक

पुरा पढ्नुहाेस्
के छैन चितवनमा ?

के छैन चितवनमा ?

पहाडियाको ठेलमठेल तराईकाको कोचाकोच छ चितवनमा मतपत्र च्यातेर, छोरी बुहारीले काँचुली फेर्छन् यही चितवनमा जाली फुटाउने

पुरा पढ्नुहाेस्
आऊ हामी नं. वान बनाऔँ

आऊ हामी नं. वान बनाऔँ

आऊ हामी कृषि क्रान्तिको नारा घन्काऔँ तरकारी अन्न सबै छिमेकीबाट भित्र्याऔँ सम्बृद्धिको ठुलठुला भाषण गरौँ आफूले

पुरा पढ्नुहाेस्
आऊ नयाँ वर्ष

आऊ नयाँ वर्ष

हिलोको कमल सरी मुस्कुराउँदै आऊ नयाँ वर्ष वसन्तको वहार बोकी हर ओठमा फुलाऊ नयाँ वर्ष बिहानीको

पुरा पढ्नुहाेस्