साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जित र हार

देखेका सपना सबै त्यसै पुग्ने भए साम दाम किन पछ्याउनु पर्थ्यो र केवल अरुका हारले आफ्नाे हित हुने भए सधैं आफू किन जितिरहनु पर्थ्यो र !

Nepal Telecom ad

साधुराम खड्का

पूजा गर्दैमा ईश्वर खुशी हुने भए
भगवान त पूजारी नै हुन्थ्यो
कर्म छाडेका जोगीले बोलेको पुग्ने भए
ऊ आफै किन खरानी घस्थ्यो र
शान्ति सबै भोगविलासमा पाउने भए
बुद्ध बास जंगलमै किन हुन्थ्यो र
देखेका सपना सबै त्यसै पुग्ने भए
साम दाम किन पछ्याउनु पर्थ्यो र
केवल अरुका हारले
आफ्नाे हित हुने भए
सधैं आफू किन जितिरहनु पर्थ्यो र !

०००
बुढानीलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बाँकी छ !

बाँकी छ !

साधुराम खड्का
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x