साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिसाब मिलान

भाेग्ने त सबले २४ घन्टै हाे थप समय माग्दैमा कसले यहाँ किन पाइन्छ लिनेले लाेभ गर्छ दिनेले कन्जुस गर्छ यहाँ वासलातकाे हिसाब खै कसरी मिलाइन्छ ।

Nepal Telecom ad

साधुराम खड्का :

रिल त हजाराैं छन्
हातहातमा माेबाइलमा पाइन्छ
साथी त सयाैं छन्
तर दिल बहुत थाेरैमा पाइन्छ
खाेजेर कहाँ हुन्छ र मन
त्याे पाउन तक्दिरमा चाहिन्छ
भेटेर मात्र कहाँ हुन्छ र हजुर
श्रीखण्ड र काठ छुट्याउने
ल्याकत चाहिन्छ
भाेग्ने त सबले २४ घन्टै हाे
थप समय माग्दैमा
कसले यहाँ किन पाइन्छ
लिनेले लाेभ गर्छ दिनेले कन्जुस गर्छ
यहाँ वासलातकाे हिसाब
खै कसरी मिलाइन्छ ।

०००
बूढानीलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
बाँकी छ !

बाँकी छ !

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x