साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खेलाैना सम्झिन्छाै जितेपछि !

कमाउछाै चारैखुटबाट भर्छाै हर झोलेले कुर्सीहरु लेख्छाै तिमी काे हाै चुनावकाे भाेलिपल्टदेखि देख्छौ तृण बराबर जन खेलाैना सम्झिन्छाै जितेपछि !

Nepal Telecom ad

साधुराम खड्का :

सँगाली नसक्नु तिम्रा यादहरु
भूलि नसक्नु तिम्रा पलहरु
गडेका छन् मायाका खिलहरु
सकिन्नन् चाहेर पनि भुल्न क्षणहरु
आउँछन् ती तिम्रा घाेषणा पत्र
बिहानीका आशका किरणहरु
सकिन्छ चुनाव जित्छाै तिमीले
बिर्सन्छाै हर जनहरु
कमाउछाै चारैखुटबाट
भर्छाै हर झोलेले कुर्सीहरु
लेख्छाै तिमी काे हाै
चुनावकाे भाेलिपल्टदेखि
देख्छौ तृण बराबर जन
खेलाैना सम्झिन्छाै जितेपछि !

०००
बुढानिलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बाँकी छ !

बाँकी छ !

साधुराम खड्का
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x