साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो बानी

समय न हो सात्क्षात् भगवान् हामीले बृद्दाश्रमको विकल्प खोजौँ मनमै अँध्यारो गडेको छ हाम्रो मन्दिरमा हामी दियो किन बाल्छौँ पालो सबैको आउँछ है एकदिन हामी सबैले मनन गरौँ !

Nepal Telecom ad

साधुराम खड्का :

खेतबारी बाँझो राखी
रेडिमेड खाना खान्छौँ
देशमा काम केहि छैन भनी
पासपोर्ट बोकी विदेश लाग्छौँ
देशको माया मुटुमा संगाली
फेसबुकमा हामी छपक्कै हाल्छौँ
मकैभटमास त लोपै भयो
मम पिज्जा खाजा खान्छौँ
कस्तो सम्वृद्दि आयो देशमा
करै करको भारी बोक्छौँ
आधुनिकता त यस्तो भो कि
घरघरमा कुकुर पाल्छौँ
जन्मदिने बाआमाको मतलब छैन
बाआमालाई बृद्दाश्रममा राख्छौँ
समय न हो सात्क्षात् भगवान्
हामीले बृद्दाश्रमको विकल्प खोजौँ
मनमै अँध्यारो गडेको छ हाम्रो
मन्दिरमा हामी दियो किन बाल्छौँ
पालो सबैको आउँछ है एकदिन
हामी सबैले मनन गरौँ !

०००
बुढानीलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बाँकी छ !

बाँकी छ !

साधुराम खड्का
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
सुके लुतो !

सुके लुतो !

उत्तम विचार
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x