साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँकी छ !

जित्नु मलाई छ बदल्नु पनि आफैलाई छ यात्रा मेराे हाे, यात्री म आफै बन्नु छ ! शुरु कहाँ र कहिलेबाट गरुँ भाग्य हेर्ने ज्याेतिष जुर्न बाँकी छ !

Nepal Telecom ad

साधुराम खड्का :

राेग आफैंसँग छ औषधि खाेज्नु छ
आफन्त टन्नै छन् भराेसा जित्नु छ
साथी प्रशस्तै छन्
विपदमा साथ दिने मित्र चिन्न बाँकी छ
काेइली झैं बाेली बाेल्ने काग हेर्न बाँकी छ
कुराले त सबले बनाए देश
परिवर्तनले सिँगारेकाे देख्न बाँकी छ
सडेका नेताहरु आलु कुहिए सरी
गन्हाउन बाँकी छ
आगामी चुनावमा हाम्रा पुराना नेताहरुलाइ
पत्ता साफ भएकाे बुझ्न बाँकी छ
अरुकाे मर्का बुझि आफैं पंगु बन्न बाँकी छ
रामेले ल्यायाे, पवनले पायाे
खेमेले खायाे जितेले जित्याे बुझ्न बाँकी छ
जित्नु मलाई छ बदल्नु पनि आफैलाई छ
यात्रा मेराे हाे, यात्री म आफै बन्नु छ !
शुरु कहाँ र कहिलेबाट गरुँ
भाग्य हेर्ने ज्याेतिष जुर्न बाँकी छ !

०००
बूढानीलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
alokchalise@yahoo.com
alokchalise@yahoo.com
8 months ago

ब्यङ्ग्य कडा छ। शब्दकाे चयनमा अझै घोत्लियो भने सुललित बन्छ।
आफू नलेख्नेको सुझाव/ प्रतिकृया हो है।।

Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x