साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै के खाेजिरहेका छन् यहाँ !

पितृ उद्धारमा आएका घरबाट खै कसरी बित्छ व्यक्तिहरुकाे रात यहाँ कसैलाइ केकाे धन्दा घरज्वाँइलाइ खानकाे धन्दा भने झैं पशुपतिमा दीप बाली खै के खाेजिरहेका छन् यहाँ !

Nepal Telecom ad

साधुराम खड्का :

जन सागर उर्लिएकाे छ पशुपतिमा
बहाना एक उदेश्य अनेक छ यहाँ
सच्चा मनले दीप कुरिरहेछन् काेही
रसरंगमा हाैसी नाचगान गरिरहेछन् यहाँ
सलेदाेमा काेहि आफन्तका स्मृति कुरिरहेछन्
पिरव्यथा भाेकशाेक भुलि नाचिरहेछन् यहाँ
पशुपतिकाे जात्रा सिद्राकाे व्यापार
चरितार्थ भइरहेछ यहाँ
पितृ उद्धारमा आएका घरबाट
खै कसरी बित्छ व्यक्तिहरुकाे रात यहाँ
कसैलाइ केकाे धन्दा
घरज्वाँइलाइ खानकाे धन्दा भने झैं
पशुपतिमा दीप बाली
खै के खाेजिरहेका छन् यहाँ !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x