साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाटक कति कति

आफैं बाेक्सी आफैं धामी व्यक्ति एक रुप तिम्रा कति कति मुखले जति दम्भ देखाए पनि मुटु काप्ने तिम्रा कति कति काँडा बीच फूल फुल्छ माेह लालच तिम्रा कति कति ।

Nepal Telecom ad

साधुराम खड्का :

भर नभएकाे जिन्दगीकाे
रहर कति कति
पेटले पुगिसक्याे भन्छ
मुखले ओइराे ले भन्छ कति कति
आफूले राम्रै गरेकाे छु जस्ताे लाग्छ
अरुलाइ बैगुन भइदिन्छ कति कति
आफ्नाे ढाडमा भैँसी नदेख्ने
अर्काकाेमा जुम्रा भेट्छ कति कति
सुकुलगुन्डा भाङ्ग्राे झुन्ड
सरिफ हुने नाटक कति कति
आफैं बाेक्सी आफैं धामी
व्यक्ति एक रुप तिम्रा कति कति
मुखले जति दम्भ देखाए पनि
मुटु काप्ने तिम्रा कति कति
काँडा बीच फूल फुल्छ
माेह लालच तिम्रा कति कति ।

०००
बूढानीलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x