साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नदीकाे मृत्यु

मानिसका अपराध पनि पानीमा तैरिरहन्छ एकदिन साह्रा दुनियाँ नै मर्छ अक्सिजनकाे अभावमा मृत नदीमाथि तैरिरहेकाे हुनेछ त्यसपछि आउँनेछ सभ्यताहरु मर्ने पालाे ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

अक्सीजन काे कमीले धेरै नदीहरु मरीसके
तर कसैले ध्यान दिएकाे छैन
नदीकाे लास मृत पानीमा तैरिरहेकाे छ
त्यसैले नदीकाे लासमाथि मानिसकाे लास तैरिरहेकाे छ
मृत नदीकाे लासमाथि मानिसकाे लास पर्दा
मानिसका अपराधहरु पानीमा कहाँ घुल्नसक्छ ?
मानिसका अपराध पनि पानीमा तैरिरहन्छ
एकदिन साह्रा दुनियाँ नै मर्छ
अक्सिजनकाे अभावमा
मृत नदीमाथि तैरिरहेकाे हुनेछ
त्यसपछि आउँनेछ सभ्यताहरु मर्ने पालाे ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x