लक्ष्मीनारायण नेउपाने र नर्वदादेवी नेउपानेका सुपुत्र खगेन्द्र नेउपाने २०२२/११/२६ गते ताप्लेजुङ फुङलिङ जन्मनु भएकाे हाे । २०२६ देखि गौरादह- ४, झापा निवासी न्यौपाने फित्कौली डटकममा नियमित व्यङ्ग्य कविता लेख्ने स्रष्टा हुनुहुन्छ । स्नातकोत्तरसम्मको योग्यता हासिल गर्नुभएका नेउपाने शिक्षण तथा प्राध्यापन पेशामा आबद्ध हुनुहुन्छ । ‘मेची बगरको खप्पर’ शीर्षकको कविता (२०४८)भाद्रमा स्थानीय पत्रिका कनकाई एक्सप्रेसमा प्रकाशन पश्चात् लेखनमा प्रवेश गर्नुभएका नेउपानेको पहिलो साहित्यिक कृति ‘मट्याङ्ग्राहरू’ कविता सङ्ग्रह (२०७५) हो । उहाँका अन्य दर्जनाै हास्यव्यङ्ग्य कविता पत्रपत्रिका तथा अनलाइन मिडियातिर प्रकाशित छन् । नेउपानेले ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार’ (२०८०) समेत प्राप्त गर्नुभएको छ ।
कृत्रिम बाैद्धिकता
खगेन्द्र नेउपाने सिलाैटाेकाे ईतिहास लामाे छ तर आज मिक्स्चरले गाली गर्छ जाँताेले बर्षाैंबर्ष संघर्ष गरेकाे छ
पुरा पढ्नुहाेस्फेरि एउटा लाेककथा
खगेन्द्र नेउपाने : कुनै लाेककथाकाे एकादेश जस्तै यहाँ पनि खरायाेहरुकाे एकादेश छ त्याे एकादेश हरियाली जङ्गल
पुरा पढ्नुहाेस्नदीकाे मृत्यु
खगेन्द्र नेउपाने : अक्सीजन काे कमीले धेरै नदीहरु मरीसके तर कसैले ध्यान दिएकाे छैन नदीकाे लास
पुरा पढ्नुहाेस्तीर
खगेन्द्र नेउपाने : तीर कहाँ सँधैे एकाेहाेराे जाँदाेरहेछ र ? तिर त आफैंतिर पनि फर्कँदाे रहेछ
पुरा पढ्नुहाेस्मजदुर
खगेन्द्र नेउपाने : याे सालकाे नयाँ बर्षअलिकति लालपुर्जा सपनाको कन्तुरमा पाेकाेपारेर आँधीले उडाएकाे जस्तापाताकाे छाना खाेज्नगएकाे
पुरा पढ्नुहाेस्गह्वर
खगेन्द्र नेउपाने : सस्ताे लाेकपृयताकाे आगाेमा खरानी भएकाे महङ्गाे व्यक्तित्व उदाउँछ हराउँछ हरा।उँछ उदाउँछ एउटा गह्वर
पुरा पढ्नुहाेस्भेडाकाे सिङ
खगेन्द्र नेउपाने : शहरमा गाईजात्रा हुन्छ छिनछिनमा रुप परिवर्तन गरेर नाटक देखाइन्छ हिजाे काटाकाटमा उत्रिएकाहरु भाेलि
पुरा पढ्नुहाेस्एउटा मान्छे
खगेन्द्र नेउपाने : राजनीतिमा एउटा मान्छे छ मलाई ऊ मनपर्दैन तर मेरो मन पर्नु नपर्नुले केहि
पुरा पढ्नुहाेस्भेडाकाे सिङ
खगेन्द्र नेउपाने : शहरमा गाईजात्रा हुन्छ छिनछिनमा रुप परिवर्तन गरेर नाटक देखाइन्छ हिजाे काटाकाटमा उत्रिएकाहरु भाेलि
पुरा पढ्नुहाेस्चुनाव ??
खगेन्द्र नेउपाने : चुनाव हाे कि गाेरु जुधाई हाे ? अघि नै समर्थक दर्शकहरु डिल डिलमा
पुरा पढ्नुहाेस्

khagendra neupane


























