साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एसएलसी

Nepal Telecom ad

फलामे ढोका भने नि,
प्रवेशद्वार भने नि,
महत्वपूर्ण खुड्किलो भए नि
के भो र ?
एसएलसी पास गर्ने पर्छ र ?
पत्रकार बन्न
साहित्यकार हुन
सफल कलाकार बन्न,
प्रधानमन्त्रीदेखि मन्त्री बन्न
सभासद्देखि सड्कपालसम्म
व्यापारीदेखि उद्योगपतिसम्म
पास गरैकै छन् र ? एलएलसी ।
सुनिन्छ,
कस्तुरीका पात्रको पनि एसएलसी छैन रे,
सुशील बाले सचिवालयमा
शैक्षिक योग्यता खुलाएकै छैनन् रे,
अमृत बोहरा हुन् या टेकबहादुर गुरुङ
अम्बर बहादुर ता कि अमरसिं
शान्ताका कुरै छोडौं
दिलशोभाको पनि एसएलसी छैन रे ।
ऋषि धमलाले किन पास गर्नु ?
फेल त म पनि भाकै हो,
तर मौका परीक्षा चाहिँ दिएको छु ।
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x