साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकतन्त्र आएको छ !

Nepal Telecom ad

१.लोकतन्त्र अचम्मकै ! माथि तल झर्छ !
तल तल तल पनि शिखरमा चढ्छ !

२. ए माथि हो ! गोठालो हो ! जति भन्नु भन्यौ !
लोकतन्त्र आएको छ को को अब बढ्छ !

३. आफ्नो साथी आफु वन ! पुच्छ्रे पछि पर्छ !
लोक तन्त्र आएको छ साधक नै वढ्छ !

४. फुच्चे खेल खेल्ने दिन अव हेरि ! गए !
लोकतन्त्र आएको छ त्याग फल पाक्छ !

५. जाल झेल कति दिन ? जनतन्त्र अव
लोकतन्त्र आएको छ जन नेतै वढ्छ !

६. खुला कुरा भलो कुरा ! यस्ता दिन आए !
लोकतन्त्र आएको छ चेतना नै जाग्छ !

७. केन्द्र केन्द्र केको केन्द्र ! देश उठेको छ !
लोक तन्त्र आएको छ जन जागेको छ !

८. पद पद पद मन्त्र जप धेरै भयो !
लोकतन्त्र आएको छ कामै फलिफाप !
झर्रो नेपाली घर, झापा चन्द्रगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x