साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे ऽऽ हे संविधान बन्छ र ?

Nepal Telecom ad

मस्यौदा त तयार भइ गाउँगाउँ पो पु¥याए रे त,
हैन होला !
जहाँजहाँ आफ्नो पकड छ त्यहीँ पो लग्या’ छन् रे त
अझ हेलीकप्टेर जहाँ सम्भव छ त्यहीँ मात्र रे ।
हैन होला,
घरघरमा पु¥याउने रे त ?
खै, डिल्ली पनि लिएर गा’छन् रे,
मलाई त थाहा छैन है
केके गरेका छन् ।
गैह्री गाउँको कालेले भनेको
जलाइ पो सके रे त,
त्यसै भन्थ्यो डाँडा गाउँको थेप्चे पनि
उसलाई भाग नला’ रे
पुरानो साउमहाजन दाउ हेरी बस्या’ छन् रे त ?
हैन होला ?
हो साँच्ची हो,
धर्मको विषयमा त धेरै चलखेल छ रे ।
अँ ! साँची, सच्चै संविधान बन्यो भने के हुन्छ होला हगि ?
के हुुनु नि सबै मिलेर खान्छन् होला नि ।
के ?
हे ऽऽ हे नेपाल र नेपाली ।
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x