साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विश्व कविता

Nepal Telecom ad

भोको पेट
कविताको रस्वास्वाद गर्दा गर्दै
तिनचुच्चे समोसा
र स््यान्डविचले
खुम्चेको आन्द्रालाई
केही मात्रामा
तन्काउँछ
अनि छन्दका छरिता
कविताका शब्दका चोटिला
सुरिला स्वरले तिखार्छ
आपैmँलाई
एक तुर्की फ्रुटीको रस
त्यसमा च्याप च्याप
लाग्ने कलाकनको
कला अनि
सिद्धिन्छ वास्तविक विश्व कविता ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x