साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यस्तो पो नेता !

Nepal Telecom ad

भोट दिँदा यी नेतालाई बिकास आउँदो रहेछ,
कलीयुगमा गाईले पनि पाडो पाउँदो रहेछ ।

गाउँ घरमा केके हुन्छ के थाह ! राजधानीलाई,
गोरु सकिए हिजो आज गधाले दाउँदो रहेछ ।

हल्लियो खायो बजारमा बेकारी भई जोईतिग्रे,
दिन ढल्किदै साँझ पर्दा भट्टी पो धाउँदो रहेछ ।

चुनाव पछि टन्नै घिच्यो, महल बन्यो शहरमा,
पाँच वर्षमा फेरि आई ऊ मुख बाउँदो रहेछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x