साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार चोइटा

Nepal Telecom ad

१.
लोभ लालच
खल्ती बिनाको कात्रो
फगत् जिन्दगी ।

२.
बित्यो जिन्दगी
कहिल्यै अस्ताउन्न
खाडीको घाम ।

३.
गफ दिँदैछ
झुत्रे गजलकार
देश बनाउने ।

४.
खुशी छन् जन्ता
नेपाल भारत् सहयोग
एक ढिक्का नुन ।
जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x