साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारीको सरकार भएको छ

यो सरकार देह व्यापार गैरकानुनी हो भन्छ तर देह बेच्ने युवतीलाई रोजगार भएको छ ।

Nepal Telecom ad

कैले काँडा कैले फूलहरूले प्रहार भएको छ
हेर्नुहोस् सधैँ मैमाथि अत्याचार भएको छ ।।

म मेरी प्रियसीलाई याद नपठाउन भन्छु
भन्छिन सक्दिन हजुरसँग प्यार भएको छ ।।

शिक्षित खाडीमा पुग्छन् अशिक्षित सत्तामा
त्यसैले यहाँ भ्रष्टाचारीको सरकार भएको छ ।।

यो सरकार देह व्यापार गैरकानुनी हो भन्छ
तर देह बेच्ने युवतीलाई रोजगार भएको छ ।।

उता कुमारीहरू सन्तान जन्माउन विवश हुँदा
यता पत्रपत्रिकामा मुख्य समाचार भएको छ ।।

नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x