साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच क्वीन्टल दाउरा

न चिता सुनको बन्छ न बन्छ सुनकै खट तृष्णको माकुरो जेल्छ खरानी नहुँदा तक ।

Nepal Telecom ad

आएको सब नाङ्गै हो, नाङ्गै हो फर्किने पनि
कमाऊ जति सम्पत्ति जाँदैन साथ क्यै पनि
न चिता सुनको बन्छ न बन्छ सुनकै खट
तृष्णको माकुरो जेल्छ खरानी नहुँदा तक ।

सोध्दैन कालले को छ गरिब अथवा धनी
चल्दैन त्यसको सामु सोर्स फोर्स कुनै पनि
फुकाल्छन् देहमा जे छन् पुर्याएपछि घाटमा
लुकाई लान्छु क्यै भन्न खल्ती हुँदैन पाटमा ।

सुन चाँदी हिरामोती जवाहरात पत्थर
करोडौं अरबौं खर्बौं बैंक ब्यालेन्स होस् तर
जाँदैन साथ लागेर जाने बेला कुनै कुरा
लाग्छ आखिरमा काम पाँच क्वीन्टल दाउरा ।

गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x