साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहर बेच्छु धनी हुन्छु

बिचल्लीमा परे परुन् बिचरा ती गण्डक बासी, कैलै पानी नआउने त्यो नहर बेच्छु धनी हुन्छु ।

Nepal Telecom ad

गाउँ बेच्छु अनि मैले शहर बेच्छु धनी हुन्छु
उस्तै परे बिहानीको प्रहर बेच्छु धनी हुन्छु ।

कोहि भए किन्न आऊ सस्तो मुल्य राखेको छु
बिपनामै मेरा सबै रहर बेच्छु धनी हुन्छु ।

बिचल्लीमा परे परुन् बिचरा ती गण्डक बासी
कैलै पानी नआउने त्यो नहर बेच्छु धनी हुन्छु ।

प्रेममा नै धोका पाई बिष पिउने धेरै भेटें
पिउन साथै मारिहाल्ने जहर बेच्छु धनी हुन्छु ।

गरिबीको बिल्ला भिरी कतिन्जेल बाँची राख्नु
जे जे परोस् अब आफ्नै ठहर बेच्छु धनी हुन्छु ।

नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x