साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तुलना गर्नै मिल्दैन

म ज्यान बन्दकी राखेर परदेश जाँदै जाँदिन आमा हो ‘मृत्यु’ सँग हाहाकारको तुलना गर्नै मिल्दैन ।

Nepal Telecom ad

यो मेरो झुप्रो र सिंहदरबारको तुलना गर्नै मिल्दैन
केहि पैसासँग अत्याचारको तुलना गर्नै मिल्दैन ।

तिमि देश बनाउन हतियार बोक्छौ म कलम बोक्छु
अरे था’छ ? कलम र तरवारको तुलना गर्नै मिल्दैन ।

आफ्नाले जति पीडा दिए पनि सहन गरिरहनु पर्छ
किनभने दुश्मन र यारको तुलना गर्नै मिल्दैन ।

अचेल मायामा लगानी गर्नेहरू पाइलै पिच्छे भेटिन्छन्
अरे यार माया र व्यापारको तुलना गर्ने मिल्दैन ।

म ज्यान बन्दकी राखेर परदेश जाँदै जाँदिन आमा
हो ‘मृत्यु’ सँग हाहाकारको तुलना गर्नै मिल्दैन ।

नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x