साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेर्न लायक चाहिन्छ

Nepal Telecom ad

यो देशमा तानाशाही नायक चाहिन्छ
धोतीपाटा फेरिदिने सहायक चाहिन्छ ।।

हाँसी–हाँसी जानु पर्छ खाडी मुलुकमा
कमाएको धन बोक्न बाइक चाहिन्छ ।।

नजीकको नर्क प्यारो टाढाको तीर्थ
भोटबेशी गर्न हजुर पायक चाहिन्छ ।।

उफार्न पर्ने रैछ सकुञ्जेल चिच्याएर
भेडाको स्वर भाको गायक चाहिन्छ ।।

पार्नु पर्ने स्वाङ फुक्नु पर्ने ढ्वाङ
जो गाउँदैन उसैलाई मायक चाहिन्छ ।।

लुगा खोल्ने बित्तिकै हिट भइन्छ सिधै
चाउरी प्रत्याङ्ग हेर्न लायक चाहिन्छ ।।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x