साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन पर्दा खसाइहालेछ उसले

उज्यालो देख्न यो पुरै बस्ती घर आफ्नो त्यो बालेछ उसले बाँकीनै थियो हेर्नलाई अभिनय किन पर्दा खसाइहालेछ उसले ।

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

अक्षरको माहुरी पालेछ उसले
विचारको खेती थालेछ उसले

किन्नलाई फेरि नयां किताब
पुरानो कोट टालेछ उसले

के ठानेर दिएको थियो इनाम
कुन्नि के सोचेर फालेछ उसले

राखेन कहिल्यै कुन पनि मोह
जिर्ण परम्परा ढालेछ उसले

उज्यालो देख्न यो पुरै बस्ती
घर आफ्नो त्यो बालेछ उसले

बाँकीनै थियो हेर्नलाई अभिनय
किन पर्दा खसाइहालेछ उसले ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
कुन्नी कहाँ फरार भयो होला !!

कुन्नी कहाँ फरार भयो...

ज्ञानुवाकर पौडेल
नराम्ररी ढल्नु भएछ !

नराम्ररी ढल्नु भएछ !

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x