साइबर अपराध सम्बन्धी सचेतना सामग्री
उमाकान्त र आदित्यकुमारी रिमालका कवि तथा नाटककार गोपालप्रसाद रिमालको जन्म वि.सं. १९७४ जेठ १८ गते लगनटोल, काठमाडौंमा भएको थियो । आई.ए. सम्मको औपचारिक शिक्षा प्राप्त रिमाल अध्यापन पेशामा सम्बद्ध थिए । उनकाे पिहलाे प्रकाशित कृति ‘मसान’ नाटक (२००३) हाे । गद्यकविताका प्रवर्तक रिमालका ‘यो प्रेम’ नाटक (२०१५) र ‘आमाको सपना’ (कवितासङ्ग्रह, २०१९) प्रकाशित छन् । ‘शारदा’, ‘दर्पण’ जस्ता पत्रिका सम्पादन गरेका रिमालले ‘मदन पुरस्कार’ (२०१९) तथा ‘त्रिभुवन पुरस्कार’ (२०३०) प्राप्त गरेका थिए । रिमालको नाममा ‘गोपालप्रसाद रिमाल सम्मान’ स्थापना भएको छ । रिमालको निधन २०३० कार्तिक ८ गते भएको थियो ।
तिमी को ?

तिमी को ?

गद्यकविताका प्रवर्तक गाेपालप्रसाद रिमालप्रति सादर शब्दस्रद्धासहित.... यहाँ हामीलाई आफ्नो अशक्यता नै प्रिय छ, त्यसलाई छोप्ने अहङ्कार

पुरा पढ्नुहाेस्