वानेश्वर, काठमाडाैं निवासी पूर्व प्रशासक एवम् साहित्यकार नरेन्द्रराज पाैडेलकाे कलम हास्यव्यङ्ग्यमा पनि उत्तिकै शक्तिशाली रहेकाे छ । वि.सं. २००६, जेठ ९ मा सिपापोखरे, सिन्धुपाल्चोकमा जन्म भएकाे हाे । उहाँका ४ कथासङ्ग्रह, २ नियात्रा सङ्ग्रह, २ कविता सङ्ग्रह, सहित घरभित्रकाे गाईजात्रा (२०४१), बिहेकाे निम्ता (२०४४), मङ्कीस्टेट याने वानर राज्य (२०५१) र प्रमुख अतिथि हुनुकाे आतङ्क (२०६४) विमाेचनकाे बिगबिगी (२०७३) र भ्यागुताकाे श्वेतपत्र (२०८०) समेत ७ वटा हास्यव्यङ्ग्य कृति प्रकाशित छन् ।
भुँडी सत्यम् अरू मिथ्या
तपाईं साँच्चिकै देशभक्त भए यो देश बन्छ बन्दैन खासै ख्याल नराख्नु होला । सरकार चल्छ चल्दैन,
पुरा पढ्नुहाेस्रुख र वानरको अवस्था
रुख र वानरको सम्बन्ध अनादि कालदेखिकै हनुपर्छ । नभए पनि आदि कालदेखिको चाहिँ पक्कै हो ।
पुरा पढ्नुहाेस्बर्कतको हर्कत
दिन–उमेरले बर्कत बढ्दै गएपछि नानाभाँती हर्कत देखाउनु नौलो कुरा रहेनछ । पाडो बढेपछि राँगो बन्छ र
पुरा पढ्नुहाेस्अकवरे सहमति
भनिन्छ अकवरे खुर्सानी छोइ नसक्नु हुन्छ -जण्ड पीरो । अकवरी सुनलाई कसी लगाउनु पर्दैन । अकबर
पुरा पढ्नुहाेस्भुँडी सत्यम् अरू मिथ्या
तपाईं साँच्चिकै देशभक्त भए यो देश बन्छ बन्दैन खासै ख्याल नराख्नु होला । सरकार चल्छ चल्दैन,
पुरा पढ्नुहाेस्भुँडी सत्यम् अरू मिथ्या
तपाईं साँच्चिकै देशभक्त भए यो देश बन्छ बन्दैन खासै ख्याल नराख्नु होला । सरकार चल्छ चल्दैन,
पुरा पढ्नुहाेस्लौरा– थरी थरीका
उहिलेको काठमाण्डू । त्यसमाथि मीन पचास अर्थात् माछालाईसुद्ध जाडो हुने पुस– माघका पचास दिन । बगेको
पुरा पढ्नुहाेस्ऊ अरू कसैलाई मान्छे ठान्दैन
यमयात्रायमराजजी एकदिन के मुड चलेर हो नेपाल झर्नु भएछ । दसवर्षे जनयुद्धले मनग्गे आम्दानी भएको थियो
पुरा पढ्नुहाेस्चीबेको चुरीफुरी
वनबुट्यानहुँदो एक्लै भौँतारिँदै उड्ने रूखो भाका तीखो आबाजले चिच्याएर कराउने काँटछाँट नमिलेको छुच्चो स्वभाव, चुत्थो मतिको
पुरा पढ्नुहाेस्

narendra raj paudel
























