सन् १९३८ मा भारतको गुजरात राज्यको अजमदावादमा जन्मेका विनोद भट्ट एक बहुचर्चित लेखक हुन्। बी ए. एल. एल. बी. सम्मको अध्ययन गरी वकालत र लेखनलाई आफ्नो पेसा बनाएका उनी सफल उद्घोषक पनि हुन् । गुजराती भाषामै लेख्ने उनको पहिलो पुस्तक विनोद नी नजरे (विनोदको आँखाबाट) बहुचर्चित कृति मानिन्छ । अन्य कृतिहरुमा अने हवे इतिहास, इदम् चतुर्थम्, नरो या कुजरो वा, आँख आडा कान र ग्रन्थ नी गरबड लगायत एक जर्दन कृतिहरु प्रकाशित छन् । उनका कृतिहरु विभिन्न भाषामा अनुवाद भएका छन् । सुना-अनसुना, 'वैताल छब्बीसी, चार्ली च्याप्लिन, मूल-चूक लेनी-देनी उनका राजकमल प्रकाशनबाट हिन्दी भाषामा प्रकाशित हास्यव्यङ्ग्य कृतिहरु हुन् ।
लेखकलाई पढ्नु नै राम्रो…
विनाेद भट्ट : व्यङ्ग्यानुवाद :: आर.सी. रिजाल प्रिय भाइ । तपाईंको पत्र पाएँ । तपाईंले लेख्नु
पुरा पढ्नुहाेस्

binod bhatta
























