डा. रुपक श्रेष्ठ लन्डनमा रहेर अङ्ग्रेजी तथा नेपाली भाषा साहित्यको सेवा गरिरहेका स्रष्टा हुनुहुन्छ । पृथ्वी नारायण क्याम्पस, पोखराबाट अङ्ग्रेजी साहित्यमा स्नातकाेत्तर गरेका श्रेष्ठ ब्रुनेल युनिभर्सिटी, लण्डनबाट पि.एच.डी. हुनुहुन्छ। बिगबेन र समय-२०११ (कवितासङ्ग्रह), पोख्तक-२०१४ (मुक्तकसङ्ग्रह), बुट्टे किमोनो-२०१८ (हाईकु सङ्ग्रह ) र रुपक - २०१८ (गीति अल्बम) उहाँका प्रकाशित कृति हुन् ।
चार ठोक्तक
डा. रुपक श्रेष्ठ : १. अस्ति मिर्गौला पीडित दाजू निलहरि देखेँ तिम्रै याद आयो तीजमा भाउजूको
पुरा पढ्नुहाेस्

dr-rupak-shrestha
























