साइबर अपराध सम्बन्धी सचेतना सामग्री
ऋषि बस्ताकोटी समकालीन नेपाली साहित्यका एक सशक्त कवि, गजलकार तथा मुक्तककार हुनुहुन्छ । आँपपीपल, गोरखा जिल्लामा जन्म भई क्यानडाबाट वातावरणीय नीति विषयमा विद्यावारिधिको उपाधि हाँसिल गरी उहाँ हाल संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना सरकारको वातावरण विभागमा वरिष्ठ वातावरण विज्ञका रूपमा कार्यरत हुनुहन्छ । उहाँका ‘ज्वालाका रापहरू’ गजलसङ्ग्रह (२०५४) र ‘विसंगत बस्ती’ मुक्तकसङ्ग्रह (२०७९) गरी दुई कृतिहरू प्रकाशित छन् । बेलाकाे बाेली अन्तर्गत उहाँ फित्काैलीमा व्यङ्ग्य मुक्तक लेखिरहनु भएकाे छ ।
बेलाको बोली – १५१

बेलाको बोली – १५१

डा. ऋषि बस्ताकाेटी : काम गर्ने हो विवेकले तर सबैको असल बन्न नसकिने रैछ, चाहियो भन्दैमा

पुरा पढ्नुहाेस्
बेलाको बोली- १५०

बेलाको बोली- १५०

डा. ऋषि बस्ताकाेटी : शक्तिशाली हुन् साँच्चैका, बलिया दाइ छन् अनि भाइ छन्, मिलेन तलमाथि कतै

पुरा पढ्नुहाेस्
बेलाको बोली- १४९

बेलाको बोली- १४९

डा. ऋषि बस्ताकाेटी : हुन त बजारमा किसिम किसिमको एकता भयो, समयले आज फेरि को कता

पुरा पढ्नुहाेस्
बेलाको बोली– १४८

बेलाको बोली– १४८

डा. ऋषि बस्ताकाेटी : जतततै कामकुरो भडकाउनेहरू छन्, नभरेको बन्दूक पनि पड्काउनेहरू छन्। भरोसा कसको मान्नु,

पुरा पढ्नुहाेस्
बेलाको बोली- १४७

बेलाको बोली- १४७

डा. ऋषि बस्ताकाेटी : आफूतिर आए सबै राम्रो, अन्यत्र गए नराम्रो, ताली बजाउंदै गरेका आलोचक भए

पुरा पढ्नुहाेस्
बेलाको बोली- १४६

बेलाको बोली- १४६

डा. ऋषि बस्ताकाेटी : अब त केही न केही बोल्नुपर्यो जस्तो छ, यो पीडाले अलिकति पोल्नुपर्यो

पुरा पढ्नुहाेस्
बेलाको बोली – १४५

बेलाको बोली – १४५

डा. ऋषि बस्ताकाेटी : आफ्नो मात्रै भूमिका ठूलो बनाउनुस् महोदय, साथी सहयोगीलाई धुलो बनाउनुस् महोदय, जलवायु

पुरा पढ्नुहाेस्
बेलाको बोली – १४४

बेलाको बोली – १४४

डा. ऋषि बस्ताकाेटी : भाइ भन्छ-सुनाउन गतिलो समाचार छैन, अघि लाग्नेहरूकै निर्दिष्ट कुनै विचार छैन, मुलुक

पुरा पढ्नुहाेस्
बेलाको बोली- १४३

बेलाको बोली- १४३

डा. ऋषि बस्ताकाेटी : सFगै हिFडेको त होइन, केवल दोबाटामा भेटिएको हो, संयोगले कसैको तस्वीरको फ्रेमभित्र

पुरा पढ्नुहाेस्
बेलाको बोली- १४२

बेलाको बोली- १४२

डा. ऋषि बस्ताकाेटी : समयले कहिले बाघ बनाउँछ, कहिले स्याल बनाउँछ, लुकाए पनि देखिन्छ, समयले नै

पुरा पढ्नुहाेस्