डा. ऋषि बस्ताकाेटीबेलाको बोली- १५७
गन्तव्यहीन यात्रीहरू छन, यात्राको निशाना के होला भविष्य के भन्नु, वर्तमानमै जुन व्यवहार देखियो !

डा. ऋषि बस्ताकाेटी :
कसैको रूप देखियो यहाँ, कसैको सार देखियो,
हेर्दा आखिरी सबैको अनौठो अनुहार देखियो,
गन्तव्यहीन यात्रीहरू छन, यात्राको निशाना के होला
भविष्य के भन्नु, वर्तमानमै जुन व्यवहार देखियो !
०००
Subscribe
Login
0 Comments
Oldest





































