सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
विश्वानाथ र जनककुमारीका सुपुत्र शिवगोपाल रिसाल, १९९४ साल चैत्रमा भैंसेपाटी, ललितपुरमा जन्मिनुभएकाे हो । नेपाली विषयमा एम. ए. सम्म औपचारिक शिक्षा हासिल गर्नुभएका रिजाल प्राध्यापन पेशाबाट निवृत्त हुनुहुन्छ । २०१६ मा ‘शान्ति आउने थियो कि’ शीर्षकको रचना प्रकाशनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका रिसालको पहिलो कृति ‘म को हूँ’ अध्यात्म काव्य प्रकाशन भएको थियो । समालाेचक व्यक्तित्वका परिचित रिसालले ‘गुणराज पुरस्कार, २०४८’ प्राप्त गर्नुभएको छ ।
केशवराज पिँडाली : युगान्तकारी हास्यव्यङ्ग्यकार

केशवराज पिँडाली : युगान्तकारी हास्यव्यङ्ग्यकार

प्रा. शिवगोपाल रिसाल : एउटा गाउँखाने कथा अथवा हाजिरी जवाफ प्रतियोगिताको एउटा प्रश्न-नेपाली साहित्यका हास्यव्यङ्ग्य विधामा

पुरा पढ्नुहाेस्