साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो पलङ्ग

संघीय , प्रदेश चुनाब घेरिंदै छ, मौसम जस्तै बोली फेरिदै छ । किसानको, बाँसको पलङ्गले राहत भर्दछ, यो देखि मेरो पलङ्ग चीत्कार गर्दछ ।

Nepal Telecom ad

मेरो पलङ्गमा युवा सुत्न मिल्दैन,
मन्त्री सुते उनकी श्री संसद बन्दिन !

बिद्युत बेच्ने रे ठ्याप्प,
खानेबेला समृद्धि टोलमा झ्याप्प ।

कुहिएका काठेपोल भैंमा ल्याप्प्प,
टू फेजबाट विकाश स्याप्प ।

रेमिटेन्स घट्दा बैंकमा पैसा चिलिम,
देखिदै छ बाबुको फिलिम ।

मूर्तिको देशमा अरबौंको मूर्ति बन्छ,
गरिबले कमाउने दिन गन्छ ।

पैसा पाएसम्म लभको यात्रा,
बन्द हुंदा बलत्कारिको जात्रा ।

संघीय , प्रदेश चुनाब घेरिंदै छ,
मौसम जस्तै बोली फेरिदै छ ।

किसानको, बाँसको पलङ्गले राहत भर्दछ,
यो देखि मेरो पलङ्ग चीत्कार गर्दछ ।

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x