साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टि.भी. देवो नमो नमः

Nepal Telecom ad

घरको काम सबै छाडी, गृहिणी धर्ना कसनु,
छोरा–छोरी पढ्न छाडी पट्टल कसी बसनु
यस्तो जिनिस आयो घरमा, यस्को नाम सुन सुन
नाम यस्को जप्ने गर, टि.भी. देवो नमो नमः ।

बुढो सधैं गन्गन् गरोस् टि.भी. बन्द नगरनु
‘कसौटी’, ‘कुसुम’, फिल्म र अरु च्यानल हेरनु
‘कोमलिका’, ‘प्रेरणा’ र ‘निकिता’हरू आदर्श बनाउनु
गाँस कटाई लोग्नेलाई पोतने घस्ने किनाउनु ।

न्यास, ध्यान, धर्म, कर्म अब पुरानो भैसक्यो
सासू, ससुरा, लोग्ने, बच्चा हेर्ने युग गैसक्यो
आधुनिक युगको साथी, टि.भी.सँगै बसनु
टि.भी. देवो नमो नमः यही मन्त्र जपनु ।

सरस्वतीनगर, चावहिल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x