साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाउ बढेपछि

Nepal Telecom ad

जो हेर्यो
ऊ सानो देख्छु
जाँ पायो
त्यहिँ खुट्टा टेक्छु
आफूलाई हात्ती
अरुलाई झिँगो
दन्केको आगो
फिलिङ्गो देख्छु
कसैले बोलाए
पटक्कै बोल्दिन
बिना कौडी अब
मुख खोल्दै खोल्दिन
फलानोको झन्डा
काँधमा बोक्दिन
ढिस्कानोको भाषण
म ताली ठोक्दिन
माननीय ज्यू ज्यू
सलाम र नमस्कार
ढोग र भेट
मबाट बहिस्कार
मलाई त आज भूत चढेको छ
आजैदेखि लागु
हुने भाउ बढेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x