साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबुत

Nepal Telecom ad

ए पत्रकार साथी !
लेखी देऊ न मेरो गाउँ
तिम्रो खबर कागजमा एक पाना
सजाइ देऊ न मेरो गाउँ
तिम्रो ठूलो क्यामेरामा एक क्लिक
त्यही एक क्लिक्स क्याप्सन
एक पाना गाउँ पट्ट्याएर गोजीमा
उड्नुछ मैले पर परसम्म
गाइने कीरा जस्तै
देखाउनु छ
नदेखेकाहरूलाई मेरो गाउँको सपना
र भन्नुछ चिच्याएर
किन देख्दैनन् सरकार !
गाउँलेहरू पनि सपना देख्छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x