साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन खोक्तक

Nepal Telecom ad

एक

बाठाको ढुटो पनि बिक्छ
लाटाको चामल पनि बिक्दैन
जसले विज्ञापन ग¥यो त्यही टिक्छ
विज्ञापन नगर्ने लेखक टिक्दैटिक्दैन ।

दुई

नियतिको चक्रमा परिने जिन्दगी रहेछ यो
विना कसूर छरिने जिन्दगी रहेछ यो
सोचेथेँ समाएको हात बलियो नै हुन्छ
अहो ! बारम्बार लडिने जिन्दगी रहेछ यो ।

तीन

साह्रै चिसो सिरोटोले छोइरहन्छ धेरै
नियतिले खेल्छ खेल जीवनसँग मेरै
अलिपर पुग्छु भनी चाल्छु जब पाउ
भड्खालोमै पर्छ खुट्टा लाग्छ ठूलै घाउ ।

बुद्धनगर, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
तीन ठाेक्तक

तीन ठाेक्तक

प्रमुना पाैडेल ‘अदृश्य मन’
घोल

घोल

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x