साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई–चार पेग ह्विस्की पिएँ

अहिले तिमी चुप लाग फेरि होला लफडा संस्कृतिमै आगो बाल्न भयौ तिमी तगडा स्वतन्त्रता अति भयो छाडा साँढे भयौ नि ! सबैको आँखाबाट तिमी टाढा गयौ नि !

Nepal Telecom ad

ललिता ‘दोषी’ :

केटी :
दुई–चार पेग ह्विस्की पिएँ
अलिकति बियर
सानो मन नगराउनुहोस्
ओ मेरो डियर

के नै ठूलो काण्ड गरेँ
हाप पाइन्टमा नाच्या हो
तीजकै गीतमा मेरो हजुर
मेरै कम्बर भाँच्या हो

हिजो महिलाहरू नाच्थे
आज महिला पुरुष
केही टाउको नदुखाउनुहोस्
सुत्नुहोस् खुरुक्क

समावेशी भयो तीज
महिला पुरुष रमाउने
पहिला दरमा खीर हुन्थ्यो
अहिले झयापै गराउने

कलियुग हो माई डियर
संस्कार नि फेर्नु छ
कति बस्नु बन्धनमा
पुरानो दिन केर्नु छ

केटा :
अहिले तिमी चुप लाग
फेरि होला लफडा
संस्कृतिमै आगो बाल्न
भयौ तिमी तगडा

स्वतन्त्रता अति भयो
छाडा साँढे भयौ नि !
सबैको आँखाबाट
तिमी टाढा गयौ नि !

केटी :
बिन्ती गर्छु मेरो हजुर !
बेच्दिनँ भो संस्कृति
मेटाउँछौँ सबै मिली
झाङ्गिएको विकृति ।

०००
बुद्धनगर काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
बिल्ला

बिल्ला

ललिता ‘दोषी’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x