साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिल्ला

बिल्लाको छ सान मान त्यसैको भयो गान बिल्ला छैन भने तिमी कुना पस्यौ जान लेख्न पर्ने छैन हजुर भिरे हुन्छ बिल्ला फुस्रै हुन्छन् राम्रा लेखक बिल्ला हुन्छन् चिल्ला ।

Nepal Telecom ad

ललिता दाेषी :

मैले पनि तिम्रो जस्तै
पाए हुन्थ्यो बिल्ला
ठूलो बनी सबैलाई
पारिदिन्थे जिल्ल

आफू पर्‍यो जो लडे नि
उठाउने कवि
आफ्नो पराइ नभन्नु
राम्रो लाग्ने छवि

राम्रो भई नहुने है
लाउनु पर्ने बिल्ला
भित्र कालो भए पनि
कुरा गर्ने चिल्ला

बिल्लाको छ सान मान
त्यसैको भयो गान
बिल्ला छैन भने तिमी
कुना पस्यौ जान

लेख्न पर्ने छैन हजुर
भिरे हुन्छ बिल्ला
फुस्रै हुन्छन् राम्रा लेखक
बिल्ला हुन्छन् चिल्ला ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x