साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रघाती

जता हेर्यो त्यतै कालो मात्र देख्छु आँधी जोडिएन कहिल्यै पनि टुक्रिएको छाती भ्रष्ट, पापीे, दलालकै छ है जगजगी पुगेका छन् उनै पापी शिखरमा अगि ।

Nepal Telecom ad

ललिता ‘दोषी’ :

चुहिएको छ जताततै
केवल छानो हाम्रो
किन भयो होला हजुर
मुटु यति चाम्रो

लाजमर्दो देशको चाला
झुक्छ शिर जाहिले
गर्व गर्दै हिँड्ने दिन
आउँने होला कहिले ?

जता हेर्यो त्यतै कालो
मात्र देख्छु आँधी
जोडिएन कहिल्यै पनि
टुक्रिएको छाती

भ्रष्ट, पापीे, दलालकै
छ है जगजगी
पुगेका छन् उनै पापी
शिखरमा अगि

पारौँ अब दह्रो खुट्टा
बिहानीलाई डाकौँ
राष्ट्रघातीहरूलाई
सबै मिली फ्याँकौँ ।

०००
बुद्धनगर काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
बिल्ला

बिल्ला

ललिता ‘दोषी’
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x