साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तन

Nepal Telecom ad

नेपाल हुँदा चौतारीमा बोल्न लजाउँथिन्
युरोप आयो डिस्को गई रातोपिरो हुन्छिन्
बोल्दाबोल्दै झ्याम्मिहाल्ने झ्याप्प लागेपछि
झ्याँस बुट्यान देख्ने लाउँछिन रसले गाँजेपछि ।

चौबन्दी र धोती उनका स्वर्गवास गए
एकादशी बर्त सर्त परमधाम भए
अङ्गुरको रस हो भन्दै धोक्ने बानी लायो
नेपाली हुम् भन्ने अब जिनमा मात्रै रह्यो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x