साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थेगोवाल शीर्षमा !

Nepal Telecom ad

उ उ भन्दै दिनहरू बिते, खै त हाम्रो विधान ?
टुक्का झार्दै गडडड गर्यौ, खै दिदैँनौ विधान ??
मन्ने भन्दै कुम कति घुमे, खै रचेनौ विधान ???
थोत्रा धोत्रा अधम अगुवा, खन्न थाल्द्यौ चिहान ।।१।।

जिल्ला गाउँ नगरहरूमा, फ्रेस म्यान्डेड छैन ।
उ उ भन्दै नहिँड अब ता, मानितो नै हुँदैन ।।
नौला टुक्का नछर अहिले, भन्दछन् “ओल” ओली ।
“चण्डै” भन्छन् “प्र” त हटिसक्यो, बोलमा छैन गोली ।।२।।

रोगी भोगी अगतिशील हौ, पश्चगामी गुलामी ।
नेता बन्ने रहर नगरे, छाम औकात जानी ।।
छल्ने दल्ने लुटफुट गरी, के गरी शीर्ष हुन्छौ ?
देउ सत्ता नव युवकमा, नत्र भूतै गनिन्छौ ।।३।।
धादिबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x