साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनको खाटो

Nepal Telecom ad

आकशमा उड्नेलाई माटो देखाउँछ ।
सौन्दर्यको परिभाषा कवि खोजिराख्नु,

विश्वसुन्दरीकै मुखमा टाटो देखाउँछ ।
तिम्रो जिन्दगीको अर्को पाटो देखाउँछ ।

जात–धर्म सोधी सोधी नबनाऊ साथी,
यल्ले झनै आपस्तमा फाटो देखाउँछ ।

चोरै–चोरको जमानामा चोरहरूले नै,
अरूलाई चोर अफ्नो साटो देखाउँछ ।

धेरै बोली बोली तिमी धेरै माथि पुग्यौ,
नबोल्नेले आफ्नो मनको खाटो देखाउँछ ।

अभिव्यक्ति पूर्णाङ्क १७४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छ बाँकी चिनारी र बाटो लजायो

छ बाँकी चिनारी र...

नदी भट्टराई
कतै चित् कतै पाेट् बनिस् क्या इमान

कतै चित् कतै पाेट्...

पुरूषाेत्तम सिग्देल
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x