फित्काैली डटकमफेसन
बिहानको नित्यकर्म सकेर चिया पिउँदै थिई उषा । सूर्यको उपस्थिति भएकै थिएन । मोबाइलको घण्टी बज्छ ।
– ‘हेलो ! उठेकै छैन ?’
– ‘उठिसकेँ ।’
– ‘के गर्दै छौ ?’
– ‘समाचार हेर्दै छु ।’
– ‘म त सहरभन्दा बाहिर छु नि कान्छीसँग !’
– ‘लौ बधाई छ !’
– ‘ईष्र्या लागेन ?’
– ‘किन लाग्नु ? मेरो पनि कान्छो भरखर गयो ।’
हाल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































