साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ट्वाँटेको हालत

Nepal Telecom ad

गोजीमा छैन एक फूट्टी
घरमा गास छैन एक मुठ्ठी
सदैव छ यिनीलाई
टँवाट पिउने छुट्टी ।

लगाएको एउटा चट्टी
शरीर भरी मट्टी
घर सम्पत्ति वेची
गर्छन पैसा कट्टी ।

अकेलो शरीर छ लट्टीपट्टी
दिनभरी सोर्छन टट्टी
अझ देखाउदै फाइफुट्टी
आँखा तान्छन सधै
त्यही भट्टी पट्टी ।

रक्सीको भट्टी
दुनियाँ भुटने लठ्ठी
जहाँ बास वस्छन्
छली र फट्टी ।
रोल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छानबिन आयोग

छानबिन आयोग

नारायण आचार्य
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x