साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुझिसाध्य छैन

Nepal Telecom ad

शितल दिन्छ धुपी र सल्लाले
देश चलाउँछन् कुखुराका चल्लाले
बोइलर कुख्रा घ्यू ख्वाइ पाल्नु छ
आफ्नो लुगा नौ ठाउँमा टाल्नु छ ।

मैले मात्रैज्यान कति रटनी
पिस्ने आफू अर्कैलाई चटनी
गाईले खाने बाघले खायो घाँस
रोप्ने आफू हाल्दछ अर्के गाँस ।

घरमा हाल्ने सालको दलिन
लग्यो साहुले मुख मेरो मलिन
नियतिले बङ्लङ्गै पछा¥यो
सुनाउँ म क–कसलाई व्यथा यो ।

झ¥यो पाती त्यो रूख टाँकी छ
दौरा फाट्यो तुना चैँ बाँकी छ
त्यै तुनामा पिङ खेल्छ छोराले
उसको पेन्सिल लग्दियो चोरले ।

नेता आए छेउमा रोए
अलि पर पुगेसी मुख धोए
आँत गल्यो ज्यु सुक्यो सरङ्गै
सम्झी रुन्छु जीन भो भरङ्गै ।
फुल्पिङकोट, सिन्धुपाल्चोक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x