साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको आख्यानवाचन १५३ औँ शृङ्खला

सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथि श्री मुकुन्द आचार्य हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौँ, ०८० असोज २० । सुरभि साहित्य प्रतिष्ठानको १५३ औँ आख्यान वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रमका प्रमुख अतिथि श्री मुकुन्द आचार्य हुनुहुन्थ्यो ।

प्रतिष्ठानका सहसचिव मेनका पोखरेल आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।

यस कथावाचन कार्यक्रममा तारादेवी फुयाँल, प्रमोद प्याकुरेल, रञ्जना पराजुली लम्साल, सुशील आचार्य र रञ्जु खनालले कथा वाचन गर्नुभएको थियो । कथावाचनको कार्यक्रम दिउँसो १ बजेबाट सञ्चालन भएको थियो ।

०००

परशुराम पराजुलीद्वारा प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x