साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्यकार अमर अधिकारीलाई पितृशोक

फित्काैली डटकमका नियमित स्तम्भकार अमर अधिकारीका पिता ८९ वर्षीय तेजप्रसाद अधिकारीको गत बुधबार २०८२ पुस १६ राती ११ बजे दुःखद निधन भएको थियो।

Nepal Telecom ad

काठमाडाैं, २०८२ पुस । व्यङ्ग्यकार अमर अधिकारीलाई पितृशोक परेको छ।

फित्काैली डटकमका नियमित स्तम्भकार अमर अधिकारीका पिता ८९ वर्षीय तेज प्रसाद अधिकारीको गत बुधबार २०८२ पुस १६ राती ११ बजे दुःखद निधन भएको थियो।

उहाँ केही दिनअघिदेखि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा उपचाररत हुनुहुन्थ्यो। मुटु, मृगौला तथा फोक्सोको समस्याबाट पीडित स्व. अधिकारीका चार छोरा र चार छोरी हुनुहुन्छ।

स्व. अधिकारीप्रति फित्कौली परिवार हार्दिक शब्द श्रद्धा व्यक्त गर्दछ। साथै शोकाकुल जनहरूमा गहिरो समवेदना प्रकट गर्दछ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x