सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
जोनाथन स्वीफ्टलाई अङ्ग्रेजी साहित्यका आदिव्यङ्ग्यकार मनिन्छ । एङ्लो-आयरेली व्यङ्ग्यकार, लेखक तथा राजनीतिक अभियन्ता स्विफ्ट ३० नोभेम्बर १६६७ मा आयरल्याण्डको डब्लिनमा अबिगेल एरिकको कोखबाट जन्मेका थिए । उनको बाबुको नाउँ पनि जोनाथन स्विफ्ट (१६४०-१६६७) नै थियो । बाबुको मृत्युको सात महिनापछि उनी जन्मेका थिए । उनले डब्लिनको ट्रिनिटी कलेज र हेर्टफोर्ड कलेजबाट उच्च शिक्षा प्राप्त गरे । गुलिभरको यात्रा (GuliverÚs Travels, 1726) उनको विख्ष्यात व्यङ्ग्य कृति हो । झन्डै तीन सय वर्ष अघि लेखिएकाे यस कृतिमा उनले मावनवजातिलाई नै तीक्त र तीक्षण व्यङ्ग्य गरेका छन् । १९ अक्टोबर १७४५ मा डब्लिनमा स्वीफ्टको देहान्त भएको थियो ।
गुलिभरको यात्रा- (३)

गुलिभरको यात्रा- (३)

जोनाथन स्वीफ्ट : अनुवाद :: श्यामल गुलिभरको यात्रा सन् १७२६ मा पहिलोपल्ट प्रकाशित भएको व्यङ्ग्य-आख्यान हो

पुरा पढ्नुहाेस्
गुुलिभरको यात्रा- (२)

गुुलिभरको यात्रा- (२)

जोनाथन स्विफ्ट : अनुवाद :: श्यामल गुलिभरको यात्रा सन् १७२६ मा पहिलोपल्ट प्रकाशित भएको व्यङ्ग्य-आख्यान हो

पुरा पढ्नुहाेस्
गुलिभरको यात्रा- (१)

गुलिभरको यात्रा- (१)

जोनाथन स्विफ्ट : अनुवाद :: श्यामल गुलिभरको यात्रा सन् १७२६ मा पहिलोपल्ट प्रकाशित भएको व्यङ्ग्य-आख्यान हो

पुरा पढ्नुहाेस्