सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा चिरपरिचित नाम हो । स्ट्यान्ड अप कमेडी, गायन, निर्देशन, लेखक र रियालिटी सोको निणर्ायकको रुपमा गजुरेल यस क्षेत्रमा चर्चित हुनुहुन्छ । त्रिवभुवन विश्वविद्यालयबाट आम सञ्चार विषयमा स्नातकोत्तर उपाधि हासिल गरि हास्यव्यङ्ग्य कलायात्रामा उहाँ होमिनुभएको हो । हास्यव्यङ्ग्य निबन्धका ३ वटा सङ्ग्रह प्रकाशित गरिसक्नु भएका मनोजले फोटोकपी, हाहाहा, मनोजरञ्जन जस्ता गाईजात्रे श्रव्य समग्रीहरू उत्पादन गर्नुभएको छ । गजुरेलले पूर्वराजा ज्ञानेन्द्र, प्रचण्ड, नरेन्द्र मोदी, डोनाल्ड ट्रम्प, सि जिङ पिङ लगायत थुप्रै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको क्यारिकेचर गरेर प्रख्याति कमाउनु भएको छ फित्कौली मासिक पत्रिका प्रकाशित हुँदादेखि अहिलेको अनलाइन स्वरुपसम्म उहाँ फित्कौलीसँग आवद्ध हुनुहुन्छ ।
तपाइँ कुन पार्टीकाे ?

तपाइँ कुन पार्टीकाे ?

मनाेज गजुरेल : दश बाह्र वर्ष अगाडिसम्म कुन नेता कुन पार्टीको हो परैबाट चिनिन्थ्यो । राजावादीहरू

पुरा पढ्नुहाेस्
अक्षर आतङ्क

अक्षर आतङ्क

मनोज गजुरेल : मलाई ‘राम्रो म’ भनेर पढ्दाखेरी एउटा प्रश्न बारम्बार दिमागमा पस्ने गर्दथ्यो । ती चारतिर

पुरा पढ्नुहाेस्
‘सजिलो छैन हँसाउन’ : गजुरेलसँग हास्यव्यङ्ग्य विमर्श

‘सजिलो छैन हँसाउन’ : गजुरेलसँग हास्यव्यङ्ग्य विमर्श

मनोज गजुरेल : विषयहरू एकनासका हुँदैनन्। परिवर्तनशील राजनीति, समाज, चेतना र प्रविधिका कारण हाँसोका विषय फेरिइरहन्छन्।

पुरा पढ्नुहाेस्
दिमाग भुट्ने कला

दिमाग भुट्ने कला

मनोज गजुरेल : मानिसको ‘दिमाग भुट्नु’ सर्वसाधारणको बुताभन्दा बिल्कुल बाहिरको कुरो हो । कारण, दिमाग भुट्नु

पुरा पढ्नुहाेस्
तैपनि भन्छन् विकास भाछैन

तैपनि भन्छन् विकास भाछैन

‘फुटाउनु मेरो शोख हो । केटाकेटी छँदा मैले सयौं वेलुन फुटाएको छु । स्कुल लाइफमा समकालीन

पुरा पढ्नुहाेस्
टोपी र टाईको फाइट

टोपी र टाईको फाइट

कहीं नभएको झगडा कपडा धुने ठाउँमा ! भनौं भने नपत्याउनु होला, नभनौं त त्यस घटनाले उकुस-मुकुस

पुरा पढ्नुहाेस्
तपाइँ कुन पार्टीको ?

तपाइँ कुन पार्टीको ?

दश बाह्र वर्ष अगाडिसम्म कुन नेता कुन पार्टीको हो परैबाट चिनिन्थ्यो । राजावादीहरू दौरा सुरुवालमा चिटिक्क

पुरा पढ्नुहाेस्