ब्रोईलर विचार
नयाँ शहरमा नयाँ फास्टफुडज्ञात–अज्ञात अनुहारमाथिटाँसिएको छ मेनु– सहिद मञ्चको भित्तामाबनमारा झारको फ्लेवरमाब्रोईलर विचारको हट सुप !उधारो
पुरा पढ्नुहाेस्पिपलबोटे पण्डित
गन्हाएको मोजामा अत्तर छर्केरजुत्ता खोले–टिलिक्क टल्किनु पर्छ अनुहार !धर्मयुग पल्टाउँदै गैँडा मार्का सल्काएलामो सर्को ताने, फुके–घुमिरह्यो
पुरा पढ्नुहाेस्

रमेश_पौडेल























