राधादेवी र ज्वालाप्रसाद गौतमका सुपुत्र श्याम गोतामेको जन्म १९९६ भदौ २७ गते काठमाडाैंमा भएको हो । २०२५ सालमा ‘मैले पनि पिउन सिकेँ’ शीर्षकको हास्यव्यङ्ग्य प्रकाशनपश्चात् लेखनमा प्रवेश गरेका गोतामेको पहिलो कृतिको रूपमा ‘मपाईं’ (२०२६) हास्यव्यङ्ग्यसङ्ग्रह प्रकाशित भएको थियो । यस अतिरिक्त गोतामेका ‘जदौ’ (२०२७), ‘कायन वाचा’ (२०३४), ‘श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्यसङ्ग्रह (२०४५), सेन्स कमन सेन्स, नन्सेन्स (२०७९) आदि हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू प्रकाशित छन् ।२०४९ को भैरव पुरस्कारबाट पुरस्कृत स्रष्टा गाेतामेकाे निधन २०५५ साल वैशाख १९ गते भएकाे हाे ।
घूस र जागिर : एक संस्मरण
मेरा जागिरे मित्रहरूमध्ये कोही यस्ता छन् जो प्रहरी एवम् प्रशासनसँग सम्बद्ध हुनाका बावजुद औधी सोमतिला मात्र
पुरा पढ्नुहाेस्हास्य–व्यङ्ग्यमा लखपति पुरस्कारः एक गिद्धावलोकन
हरिकङ्गाललाई रातारात धनकुबेरमा परिवर्तित गरिदिने ‘वासुदेव लुइँटेल पुरस्कार’ को घोषणा भएर उप्रान्त मेरो मनस्थिति स्वचालित रूपमा
पुरा पढ्नुहाेस्महान् व्यङ्ग्यकारसँग अन्तर्वार्ता
जुन बखत मदन पुरस्कार हत्याउन सफल भएको ‘स्रष्टा र साहित्य’ प्रकाशित भई जनसमक्ष आयो, यस अन्तर्वार्तासँग
पुरा पढ्नुहाेस्जुत्ताबारे एउटा कार्यपत्र
जुत्ताबारे नेपाली साहित्यमा कुनै मौलिक समालोचना अथवा निबन्ध मैले अद्यापि पढ्न पाएको छैन । निबन्ध र
पुरा पढ्नुहाेस्घूस र जागिर : एक संस्मरण
मेरा जागिरे मित्रहरूमध्ये कोही यस्ता छन् जो प्रहरी एवम् प्रशासनसँग सम्बद्ध हुनाका बावजुद औधी सोमतिला मात्र
पुरा पढ्नुहाेस्जुत्ताबारे एउटा कार्यपत्र
जुत्ताबारे नेपाली साहित्यमा कुनै मौलिक समालोचना अथवा निबन्ध मैले अद्यापि पढ्न पाएको छैन । निबन्ध र
पुरा पढ्नुहाेस्

shyam gotame