राधादेवी र ज्वालाप्रसाद गौतमका सुपुत्र श्याम गोतामेको जन्म १९९६ भदौ २७ गते काठमाडाैंमा भएको हो । २०२५ सालमा ‘मैले पनि पिउन सिकेँ’ शीर्षकको हास्यव्यङ्ग्य प्रकाशनपश्चात् लेखनमा प्रवेश गरेका गोतामेको पहिलो कृतिको रूपमा ‘मपाईं’ (२०२६) हास्यव्यङ्ग्यसङ्ग्रह प्रकाशित भएको थियो । यस अतिरिक्त गोतामेका ‘जदौ’ (२०२७), ‘कायन वाचा’ (२०३४), ‘श्याम गोतामेका प्रतिनिधि हास्यव्यङ्ग्यसङ्ग्रह (२०४५), सेन्स कमन सेन्स, नन्सेन्स (२०७९) आदि हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू प्रकाशित छन् ।२०४९ को भैरव पुरस्कारबाट पुरस्कृत स्रष्टा गाेतामेकाे निधन २०५५ साल वैशाख १९ गते भएकाे हाे ।
निफुल्किएका कुराहरू
श्याम गाेतामे : प्रधानमन्त्रीहरू प्रायः दुई किसिमका उपलब्ध छन् । एउटा त्यो, जो बकाइदा बहुमत बटुलेर
पुरा पढ्नुहाेस्माड्साप्
श्याम गाेतामे : जुन बखत म जब्बर शमसेर जर्साप्को दरबारमा भान्छे बाहुनको पदमा प्रतिष्ठित थिएँ त्यसबखत
पुरा पढ्नुहाेस्प्रुफरिडर
श्याम गोतामे : नेपाली भाषा समृद्ध, सशक्त, सरस, सरल एवं सुबोध्य छ भनी नेपाली भाषाशास्त्रीहरू एवं
पुरा पढ्नुहाेस्खाद्य सामग्री
श्याम गाेतामे : खानु समृद्धि, सम्मान र गतिसूचक क्रिया हो। बाँच्ने अधिकारलाई सुरक्षित राख्नको निम्ति पालन
पुरा पढ्नुहाेस्पत्रकारिताको खलासीकरण
श्याम गोतामे : अखबारहरूको प्रकाशन कुनै निश्चित सिद्धान्तलाई काखी च्यापी गर्ने गरिन्छ । कोहीचाहिँ सिद्धान्तसम्बन्धी बखेडामा
पुरा पढ्नुहाेस्नेता
श्याम गोतामे : ‘नेता’ - यो कर्णप्रिय शब्द कुन भाषाको दन्त-पंक्तिबाट उछिट्टिएर हाम्रो राष्ट्रभाषाको बङ्गारोमा जडान
पुरा पढ्नुहाेस्म अमर हुन चाहन्नँ
श्याम गोतामे : अमर मरेपछि मात्र होइन्छ भन्ने कुरोलाई व्यवहारले सिद्ध गरिसकेको छ । देवकोटा मरे,
पुरा पढ्नुहाेस्व्यङ्ग्य लेखको बजार भाउ
श्याम गोतामे : हिजोआज धेरै कुराहरूमा उत्तरोत्तर प्रगति भइरहेको साहित्यिक बजार भाउमा पनि यो उपलब्धिको सुरक्षा
पुरा पढ्नुहाेस्जय नरधूप : जय चुरोट
श्याम गाेतामे : अधिकांश कवि र लेखकहरूको निम्ति आफ्नी प्रेमिका र पत्नीभन्दा प्यारो ठहरिन आएको नरधूप
पुरा पढ्नुहाेस्राजस्व-भक्षणको राजनीति
श्याम गोतामे : देशका नीति-निर्माताहरू सत्ताको नवीनतम समीकरण मिलाउने चाँजोपाँजोमा व्यस्त छन् । सत्ताधारी दल कहिले
पुरा पढ्नुहाेस्

shyam gotame

























